संगीतकार अर्जुन र गायिका दुर्गाको एउटै स्टाटस ‘चाहेर पनि निमन्त्रणा गर्न सकेनौँ ’

लोकप्रिय संगीतकार अर्जुन पोखरेल तथा गायिका दुर्गा खरेलले केहि दिन अगाडी काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा वैवाहिक समारोह सम्पन्न गरे । थोरै जनमानसमा उनीहरुले विवाह सम्पन्न गरेका उनीहरुलाई विवाहका दिन देखि अहिलेसम्म बधाई आइरहेको छ । बधाई आइरहेको अवस्थामा यि जोडीले एउटै स्टाटस लेखेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । उनीहरुले स्टाटसमा आफुहरुले चाहेर पनि कसैलाई […]

इन्स्टामा प्रियंकाको फलोअर्स सर्वाधिक

नेपाली हिरोइन्मा पछिल्लो समय चर्चा हुने गरेको छ कुन हिरोइनको कति इन्स्टामा फलोअर्स छन् । बलिउड्मा पनि को कतिको लोकप्रिय छ भन्ने कुरा सामाजिक सञ्जाल मार्फत नै मापन गर्ने गरिएको छ । नेपाली सेलिब्रटीमा अभिनेत्री प्रियंका कार्कीले सबै कलाकारलाई उछिनेकी छन् । उनको इन्स्टाग्राममा सर्वाधिक फलोअर्स रहेको देखिएको छ । प्रियंका कार्कीको इन्स्टालाई पछ्याउनेको संख्या […]

गसिप

अन्तर्वार्ता

चलचित्र टिभी एप खोलेकी ऋचा शर्मा भन्छिन्, ‘सफल हुन्छौँ’

कोराना महामारीका कारण नेपाली फिल्म ठप्प छ । तीन महिनादेखि फिल्म हलहरू बन्द छन् । कहिले खुल्ने हो, कुनै टंगो छैन । खुलिहाले पनि दर्शक आउने ग्यारेन्टी छैन । यही कारण केही फिल्महरू ‘कोपिला’, ‘हिरो

‘हामीले बलिउड र हलिउडको फिल्म मेकिङ पछ्याएर हुँदैन’

तत्कालिन अध्यक्ष केशव भट्टराईको ह्दयघातका कारण निधन भएपछि करिब ६ महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदमा हालै फिल्म निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । कोरोना महामारीको

फोटो फिचर

  • लकडाउन विवाह : राणा-मिहिका (तस्बिर सहित)

    राणा दग्गुबाती र मिहिका बजाज विवाहको तयारीमा रहेका छन् । उनीहरूको विवाहको कार्यक्रम समेत शुरू भै सकेको छ ।  पहिलो रसमला लागि राणाको परिवार मिहिकाको घर गएका थिए । मिहिकाको घरमा पहिलो निमन्त्रण गर्दै विवाहको रित शुरू भएको छ । यस समयका केही तस्बिर समेत सामाजिक संजालमा सार्वजनिक गरिएको छ । २१ मेमा रोका गरिएको […]

  • तस्विरमा अध्यक्ष दाहालको विकास बोर्ड प्रवेश

    चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले सोमवार पदभार ग्रहण गरेका छन् । उनी गत बिहीवार मन्त्री परिषद्को बैठकबाट अध्यक्ष पदमा नियुक्त भएका थिए । ०७६ मंसिर २९ तत्कालिन अध्यक्ष केशव भट्टराईको निधन भएपछिपद रिक्त भएको थियो । चलचित्र विकास बोर्डको कार्यालय चाबहिलमा पुगेर उनले पदभार ग्रहण गरेका उनलाई चलचित्र विकास बोर्डका कर्मचारीहरू लगायत केही फिल्मकर्मीले […]

कोरोना महामारी