न्यौपानेको ‘बर्षियो आज मन मेरो’ सार्वजनिक

होम नाथ न्यौपानेको शब्द रचनामा ‘बर्षियो आज मन मेरो’ बोलको गीत सार्वजनिक भएकोछ । भबिन ढुंगानाको आवाज रहेको गीतमा प्रवेस मलिकको संगीत रहेको छ भने संगीत संयोजन रान्जेन झाको रहेको छ ।

आर्यन शिग्देल र रिमा बिश्वकर्मा फिचार्ड म्युजिक भिडियोको निर्देशन लक्ष्मण पौडेलले गरेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको भिडियो सम्पादनमा भने लोकेश बज्राचार्य रहेका छन् ।