चलचित्र समिक्षा

मोहित सुरीको ‘मलंग’ समिक्षा : जवर्दस्त ट्वीस्ट, ‘एक भिलेन’ को गन्ध

कलाकार : आदित्य रोय कपूर, दिशा पाटानी, अनिल कपूर र कुणाल खेमु निर्देशक : मोहित सुरी निर्माता : लव रन्जन, भुषण कुमार, अंकुर गर्ग, कृष्ण कुमार स्टार : *** (तीन) ‘ये रात इतनी जल्दी खतम नही होगी सर, अभि बहुत कुछ होना बाँकी हे’ फिल्म मलंगको यो डाइलगले फिल्म सस्पेन्स, ड्रामा, थ्रिलर, रोमान्स र एक्सनले […]

रोमियो एन्ड मुना : पानी रंगमा कोरिएको प्रेमकथा (फिल्म समीक्षा)

बाहिरको सिको गर्दै धेरै नेपाली निर्देशकले पनि आफूले निर्देशन गरेको फिल्ममा अ फिल्म बाइ फलानो लेख्ने गरेका छन् । यसको अर्थ हो, फिल्म हरेक अर्थमा उनीहरुको कल्पना हो । लेखनदेखि साउन्ड डिजाइनसम्ममा उनीहरुको नियन्त्रण हुन्छ । तर नेपाली फिल्मका निर्देशकलाई यही अपेक्षाले हेर्नु औंसीमा उज्यालो खोज्नु जस्तै हो । नेपाली फिल्ममा फिल्म बन्न चाहिने कथा, […]

सञ्जु : खराब मान्छेमाथि बनेको असल फिल्म (समीक्षा)

बायोपिक भनेर हेर्दा फिल्म धेरैलाई अपुरो लाग्छ तर आफैंमा यसलाई फिल्म मात्र सम्झेर हेर्ने हो भने चैं बलिउडमा यो साल रिलिज भएका उत्कृष्ट फिल्ममध्ये एक हो । निर्देशक, पटकथा र कलाकारको अभिनयले हिरानीले फेरि बलिउडमा हलचल ल्याउन सफल भएका छन् । सामाजिक विषयलाई मनोरञ्जक हिसाबले प्रस्तुत गर्ने मामलामा राजकुमार हिरानी बलिउडमा नामुद निर्देशक मानिन्छन् । […]

हलसम्म बेकारको दौड ‘रेस ३’ (फिल्म समीक्षा)

सुरुको १५ मिनेटबाहेक फिल्मले कतै पनि गति समात्दैन । केही होला कि भन्दाभन्दै २ घन्टा ४० मिनेट लामो फिल्म सकिन्छ । यसबीचमा आधा शरीर देखिने गाउनमा फिल्मका दुई हिरोइन डेजी शाह र ज्याकलिन फर्नान्डिज घरि घरि देखिन्छन् र आँखालाई शीतल बनाउँछन् त्यो बेग्लै कुरा हो । स्टाइल, एक्सन र सस्पेन्स रेसका विशेषता हुन् । केटीका […]

हरर कम हाँसो ज्यादा – फिल्म ‘सुनकेसरी’ समीक्षा

एउटै जनराका फिल्म एकपछि अर्को गर्दै बन्ने नेपाली सिनेमा उद्योेगमा फरक फरक जनराका फिल्म निर्माण हुनु उद्योगको विविधताका लागि राम्रो कुरा हो । फिल्म ‘आधा लभ’ बनाएर आधा तारिफ पनि पाउन नसकेकी ऋचा शर्माले अर्पण थापासँग मिलेर हरर फिल्म ‘सुनकेसरी’ निर्माण गरेकी छिन् । तर, नेपाली फिल्म उद्योगको अहिलेसम्मको दुर्भाग्य के हो भने फरक विधामा […]

धेरै ठ्याक नलाग्ने ‘डन्डीबियो’ – ‘डमरुको डन्डिबियो’ समीक्षा

विषयवस्तु उठानका हिसाबले फिल्म घरेलु दर्शकका लागि नयाँ लागे पनि चलचित्रले विषयको नवीनतालाई संरचनामा ढाल्न सकेको छैन । फिल्म हेर्ने दर्शकको मनमा प्रशस्त प्रश्न उठ्छन् र यसको चित्त बुझ्दो उत्तर नदिइ फिल्म सकिन्छ । फलतः यो फिल्म पनि कमजोर फिल्मको रुपमा केही दिनपछि दर्शकको मनबाट बिस्थापित हुने निश्चित छ । ‘पशुपतिप्रसाद’लाई कसैले पनि हिट होला […]