सङ्गित

भीमफेदी गाइज र एलिसा शर्माको ‘रेलैमा’ (भिडियो)

रेलमा घुम्न जाने बिषयमा गायक किरण भुजेलको नयाँ गीत सार्वजनिक भएको छ । ‘रेलैमा’ गीतमा डिपी खनालको शब्द, भिम बि सीको सगीत र रिकेश गुरुङको एरेन्जमेन्ट रहेको छ गीतमा भने किरणको अलवा नितातर थापा मगरको पनि स्वर सुन्न सकिन्छ । चर्चित डान्सिङ क्र्यु भीमफेदी गाइज र एलिसा शर्माको नृत्य रहेको भिडियोमा पवन सुस्लिंगको सिनेमाटोग्राफी एबम […]

पुष्कल शर्माको ‘फाटेको मन’ (भिडियो)

भरत प्रसाद पाठकको लोकदोहोरी गीत ‘फाटेको मन’ सार्वजनिक भएको छ । गायक पुष्कल शर्मा र गायिका मुना थापा मगरको आवाज गीतमा रहेको छ । भरत कामु मगरको शब्द तथा भरत प्रसाद पाठकको मौलिक लय सिर्जना गीतमा रहेको छ । मुकेश हुमागाईँको छायाँकन, राजेश कुमारको सम्पादन र बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतमा आर्यन […]

प्रमोद खरेलको नाकको टुप्पोमा विनु(भिडियो)

गायक प्रमोद खरेलको गीत नाकैको टुप्पोमा सार्वजनिक भएको छ । गीतमा रवि मान सिंह बस्न्यातको शब्द रचना तथा टिका वम्जनको संगीत रहेको छ । भीमफेदी गाइज र विनु शाक्यले उक्त गीतको भिडियोमा अभिनय तथा नृत्य गरेका छन् । भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन् ।

पेमाको ‘नाइन टु फाइभ’ (भिडियो)

गायक पेमामान सिंह तामाङ नयाँ गीत ‘नाइन टु फाइभ’ सार्वजनिक भएको छ । गीतमा तामाङको आफ्नै शब्द, सगीत र स्वर रहेको छ । बिशेष गरी ९ – ५ को जागिर खाने व्यक्तिहरुको समस्यासंग मिल्दो जुल्दो गरी ब्यङगात्मक शैलीमा बनाइएको गीतको भिडियोमा सोनाम ब्लन लामा, जोया श्रेष्ठ, एमी लामा, धर्म बज्र लामा, समीर लामा ,सुजिल श्रेष्ठ […]

ब्रेकअपपछि पहिलो पटक एकसाथ नीता-आमेश

फिल्म खेलेर ब्रेकअप भएपछि पहिलो पटक नीता ढुंगाना र आमेश भण्डारीले स्क्रिन सेयर गरेका छन् । गीत ‘बैमानी बैमानी’ मार्फत यी दुई ब्रेकअप जोडीले एकसाथ अभिनय गरेका छन् । आमेशले यो भिडियो मार्फत पहिलो पटक अरुको भिडियोमा अभिनय गरेका हुन् । जीतु श्रेष्ठ र अनु अधिकारीको आवाज रहेको गीतमा योगेन धोलिको शब्द रहेको छ ।  […]

गम्भीर बिष्टको ‘सुन पिरीत’ सार्वजनिक

गायक टेकेनराज शिवाकोटिको ‘सुन पिरीत’  गीत सार्वजनिक भएको छ । श्याम पाण्डेको शब्द रहेको उक्त गीतमा फिरोजको संगीत रहेको छ भने उदय राज पौडेलको एरेन्ज रहेको छ । गम्भिर विष्ट र करुणा श्रेष्ठको अभिनय रहेको उक्त गीतको भिडियो रामेश्वर कार्कीले छायाँकन गरेका हुन् । सुवोल थापाको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोलाई एम पुनले निर्देशन गरेका […]