समाचार

घरेलु हिंसामा छविविरूद्ध शिल्पाले दिइन् प्रहरीमा उजुरी

निर्माता छविराज ओझा विरूद्ध उनकी पत्नी तथा अभिनेत्री शिल्पा पोखरेलले महानगरीय प्रहरी परिसर टेकुमा घरेलु हिंसाको उजुरी दिएकी छन् । शिल्पाले आइतबार काठमाडौं प्रहरी परिसरमा घरेलु हिंसा गरेको उजुरी दिएकी हुन् । छलफलका लागि उनीहरूलाई आज बुधबार दिउँसो प्रहरी परिसर बोलाएको महानगरीय प्रहरी परिषर प्रमुख होवेन्द्र बोगटीले जानकारी दिएका छन् । रेखा थापासंग सम्बन्ध बिच्छेद […]

निकिता र बिराजको ‘साङलो’ प्याकअप

बिराज भट्टको फिल्म ‘साङलो’ को छायांकन सकिएको छ । सुरुवातबाट नै विवादमा पर्दै आएको फिल्मको छायांकन विवाद कै बीच ५० दिनमा सकिएको हो । फिल्मले किड्नी तस्करको कथा बोल्ने श्रोतले जनाएको छ । विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा तेज बहादुर खड्काको निर्माण छ । फिल्ममा बिराज भट्ट, निकिता चन्दक, प्रकाश शाह, […]

चलचित्र कलाकार संघको अध्यक्ष पदमा रविन्द्र खड्का बिजयी

आज भएको चलचित्र कलाकार संघको महाधिवेशनमा अध्यक्ष पदमा कलाकार रविन्द्र खड्का बिजयी भएका छन् । जम्मा ३८७ ले मतदान गरेकोमा उनले प्रतिद्वन्दी सरिता लामिछानेलाई ५७ मतले पछि पार्दै बिजयी भएका हुन् ।

‘बिर बिक्रम २’को पिजी समिक्षा गर्ने गौतम थुनामा

फिल्म ‘बिर बिक्रम २’ को पिजी समिक्षा गरेको एक फेसबुक पेज र युटुव च्यानल बिरुद्ध फिल्म निर्माता तथा निर्देशक मिलन चाम्सले मुद्धा दर्ता गरेकोमा पुर्पक्षका लागि थुना परेका छन् । फिल्मको बिषयमा अश्लिल शब्द प्रयोग गर्दै नकारात्मक समिक्षा गरेको भन्दै प्रणेश गौतमले निर्माण गरि ‘मेम नेपाल’ को अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक भिडियो बिरुद्ध निर्माण टिमले […]

मेरो फिल्मकर्मी विनोद पुरस्कृत

चलचित्र पत्रकार संघका सदस्य तथा मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । चलचित्र पत्रकार संघको २० औ स्थापना दिवसको अवसरमा एक कार्यक्रम गर्दै  ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार – २०७५’ द्वारा  यस क्षेत्रमा योगदान पुर्याउने पांच जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

दीपिका-दिवाकर विवाह ( फोटोफिचर)

छ तस्विरमा दीपिका-दिवाकर विवाह