फोटो फिचर

सामाजिक संजालमा सक्रिय राजेश हमाल ( फोटो फिचर )

लकडाउनका कारण घरमानै आराम गरिरहेका अभिनेता राजेश हमाल अहिले सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी घरमा बसेको बेला मोवाइलबाट आफ्नो विभिन्न क्रियाकलापहरु सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छन् । उनि कहिले श्रीमतीसँग रमाइलो गरिरहेका भिडियो अपलोड गर्छन भने कहिले ‘मेरो घर नजिकैको कफीसप’ भन्दै घरमै रहेको पिङ् खेल्ने ठाउँमा बसेर कफी पिइरहेको भिडियोहरु अपलोड गरिरहेका […]

फूलहरुसँग रमाउँदै करिश्मा मानन्धर (फोटो फिचर)

अभिनेत्री करिश्मा मानन्धर लकडाउनको बेला गोदावरी स्थित आफ्नै घरमा समय बिताइरहेकी छिन् । केहि दिन अघि उनले दैनिक गुजारा गर्न गार्हो भएकाहरुलाई उनले राहत पनि वितरण गरेकी थिईन् । उनि बेला बेला आफ्ना क्रियाकलापहरु सामाजिक संजालमा पोष्ट पनि गरिरहेकी हुन्छिन् । हालै उनले आफ्नो फेसबुकमा घर वरीपरि रहेको फूलसँग रमाउँदै गरेको फोटोहरु पोष्ट गरेकी छिन् […]

पुराना फोटोहरु पोष्ट गर्दै दयाहांग राई

अभिनेता दयाहांग राई लकडाउनका कारण फुर्सदिला बनेका छन् । उनले यतिबेला सामाजिक संजालमा आफ्ना पुराना फोटोहरु पोष्ट गरिरहेका छन् । उनले आफ्नो परिवार, साथीभाईसंगको फोटोहरु तथा कामको शिलशिलामा लिईएको फोटोहरु पोष्ट गर्दै विगतको सम्झना गरिरहेका छन् । हेरौ उनले इन्स्टाग्राममा पोष्ट गरेका केहि फोटोहरु –  

लकडाउनमा सन्नी लियोनिका हट फोटोहरु (फोटो फिचर)

लकडाउनको समयमा बलिवुडका सबै स्टारहरु घरमै परिवार संग समय बिताइरहेका छन् । अभिनेत्री सन्नी लियोनि पनि आफ्ना तिन बच्चाहरु र पति ड्यानियल संग समय बिताईरहेकी छिन । उनि यतिबेला सामाजिक संजालमा पनि सक्रिय रहेकी छिन् । उनले आफ्नो सामाजिक संजालमा लगातार बोल्ड र हट फोटोहरु पोष्ट गरेकी छिन् । उनका तस्विरहरुलाई उनका प्रसंशकहरुले पनि रुचाइरहेका […]

जनावर पशुपन्छीलाई खाना खुवाउदै बर्षा राउत

अभिनेत्री बर्षा राउतले लकडाउनका कारण खाना खान नपाएका जनवारलाई खान खुवाएकी छन् । आइतबार बिहान बर्षाले टेकु हुदै डम्पिङ साइटमा रहेका कुकुरलाई खान खुवाएकी हुन् । उनले इन्द्रायणी, शोभाभगवती, बिजेश्वरी, स्वयम्भु, बुढानिलकण्ठ, नक्साल, कमलपोखरी लगायतका स्थानमा पुगेर पशुपंक्षी, बादर, कुकुर लगायत जनावरलाई बिस्कुट, चामल, मकै, गहुँ, केरा, पानी लगायत आहारा दिएकी थिइन् ।लकडाउनका कारण देश […]