रङ्ग मञ्च

नाटक ‘चिसो भन्ज्यांग’ युट्युबमा

बि. सं. २०७४ मा मण्डला थिएटरमा नियमित मन्चन गरिएको नाटक युट्युबमा राखिएको छ । सन्दिप श्रेष्ठले निर्देशन गरेको नाटकमा पुजा लामा, अनुप न्यौपाने, सबिना गोपाली, प्रतिक दुलाल, भारत लिम्बु, पुस्कर कार्की, दिपिका खाकाल, सागर दाहाल, बिनिता लामा गुरुङ, समापिका गौतम, अनुज अधिकारी, सगुन पोखरेल लगायतको अभिनय रहेको छ । फोरक्युब इन्टरटेनमेन्टको निर्माणमा बनेको नाटक इयान […]

नाट्य महोत्सवको अन्तिम दिन – कर्णालीको ‘गर्भ छिटा’ र गुरुकुलको ‘तारा बाजी लै लै’

लकडाउनको समयमा रङ्गमञ्चका दर्शकहरुले नाटकबाट टाढा रहन नपरोस् भन्ने उद्देश्यका साथ शुरु भएको ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ को अन्तिम दिन चैत्र २९ गते शनिबार दुई नाटकहरु देखाइने भएको छ । फेसबुक लाइभ मार्फत दिउँसो १ बजे ‘गर्भ छिटा’ र साँझ ५ बजे नाटक ‘तारा बाजी लै लै’ देखाइने भएको हो । नाटकहरु थिएटर मलको आधिकारिक […]

नाट्य महोत्सवमा शुक्रबार ३ नाटक – ‘टु बी’, ‘म्याड म्यान्स डायरी’ र ‘भोको घर’

लकडाउनको समयमा रङ्गमञ्चका दर्शकहरुले नाटकबाट टाढा रहन नपरोस् भन्ने उद्देश्यका साथ शुरु भएको ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ को पोंध्रौ दिन शुक्रबार तीन नाटकहरु देखाइने भएको छ । फेसबुक लाइभ मार्फत दिउँसो १ बजे ‘टु बी’ र ‘म्याड म्यान्स डायरी’, साँझ ५ बजे नाटक ‘भोको घर’ देखाइने छ । नाटकहरु थिएटर मलको आधिकारिक फेसबुक पेज www.fb.com/theatremall […]

नाट्य महोत्सवमा बिहिबार दुई नाटकहरु – ‘अँधेरी नगरी चौपट राजा’ र ‘द फ्लाइट’

लकडाउनको समयमा रङ्गमञ्चका दर्शकहरुले नाटकबाट टाढा रहन नपरोस् भन्ने उद्देश्यका साथ शुरु भएको ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ को चौधौ दिन बिहिबार दुई नाटकहरु देखाइने भएको छ ।  फेसबुक लाइभ मार्फत दिउँसो १ बजे ‘अँधेरी नगरी चौपट राजा’ र साँझ ५ बजे नाटक ‘द फ्लाइट’ देखाइने छ । ‘अँधेरी नगरी चौपट राजा’ चर्चित भारतीय साहित्यकार भारतेन्दु […]

नाट्य महोत्सवमा बुधबार ‘क्लेशाः’, २७ गतेबाट दिनको दुई नाटक

‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ को तेर्हौ दिन बुधबार साँझ ५ बजे नाटक ‘क्लेशाः’ फेसबुक लाइभ मार्फत देखाइने भएको छ । ‘क्लेशाः’ मा प्रतिक्षा कट्टेलको लेखन र विजया कार्की निर्देशन रहेको छ । करमनको प्रस्तुतिमा बनेको यो नाटकको मुख्य स्रोत रामायण हो । नेपालको एउटा दुर्गम गाउँमा पञ्चायती व्यवस्थाको सामाजिक र सांस्कृतिक परिवेशमा रामायणका प्रमुख पात्रहरुलाई […]

फेसबुक लाइभमा मंगलबार नाटक ‘लाटीको छोरो’ देखाइदै

‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ को बार्हौ दिन मंगलबार नाटक ‘लाटीको छोरो’ फेसबुक लाइभ मार्फत देखाइने भएको छ । सफर पोखरेल, जिया लामा र अनिश न्यौपानेले निर्माण गरेको नाटकमा श्याम शाहको कथा र सुलक्षण भारतीको निर्देशन रहेको छ । एक बोल्न नसक्ने, मानसिक सन्तुलन गुमाएकी लाटीमाथि समाजले कसरि असमान व्यवहारहरु गर्छ भन्ने कुरा नाटकमा देखाउन खोजिएको […]