को को देखिए एनएफडिसी अवार्डमा (फोटो फिचर)

जोय पपैया छैठौं ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७४’ सम्पन्न भएको छ । उक्त अवार्ड कार्यक्रममा नेपाली फिल्म क्षेत्रका बिभिन्न ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
फोटोमा हेर्नुहोस् उपस्थित कलाकार :