लू सूनको नाटक

- मेराेफिल्म

केही समय अगाडि मात्र स्थापना गरिएको ‘कुन्ज नाटकघर’मा चिनियाँ साहित्यकार लू सूनको नाटक ‘म्याड म्यान डायरी’ मन्चन सुरु भएको छ । चे शंकर निर्देशित नाटकमा सुदाम सि.के.ले अभिनय गरेका छन् ।

‘म्याड म्यान्स डायरी’ नौ दिनसम्म चल्नेछ । शनिवार भने दुई सो हुने आयोजक ले बताएका छन । राजधानीको थापागाउँस्थित लेखन कुञ्जमा हालै ‘कुन्ज नाटकघर’ स्थापना भएको हो । संस्कृतिविद एवम शताब्दि पुरुष सत्यमोहन जोशी, साहित्यकार एवम राजनीतिज्ञ प्रदिप ज्ञवाली र लेखन कुन्जका अध्यक्ष कमल ढकालले नाटकघरको संयुक्त रुपमा उदघाटन गरेका थिए ।

२०७४ फागुन १४ गते ४:२८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *