लू सूनको नाटक

केही समय अगाडि मात्र स्थापना गरिएको ‘कुन्ज नाटकघर’मा चिनियाँ साहित्यकार लू सूनको नाटक ‘म्याड म्यान डायरी’ मन्चन सुरु भएको छ । चे शंकर निर्देशित नाटकमा सुदाम सि.के.ले अभिनय गरेका छन् ।
‘म्याड म्यान्स डायरी’ नौ दिनसम्म चल्नेछ । शनिवार भने दुई सो हुने आयोजक ले बताएका छन । राजधानीको थापागाउँस्थित लेखन कुञ्जमा हालै ‘कुन्ज नाटकघर’ स्थापना भएको हो । संस्कृतिविद एवम शताब्दि पुरुष सत्यमोहन जोशी, साहित्यकार एवम राजनीतिज्ञ प्रदिप ज्ञवाली र लेखन कुन्जका अध्यक्ष कमल ढकालले नाटकघरको संयुक्त रुपमा उदघाटन गरेका थिए ।

मण्डलामा असोज १६ बाट नाटक ‘ब्यूँझिएको सिरानी’ मञ्चन हुँदै
'वेडिङ एल्बम' नाटक रुचाइँदै

बुद्ध र भिखारी– बुद्धलाई प्रश्न सोध्न हिँडेको भिखारीको कथा

मण्डला नाटक घरमा जेठ १६ देखि बुद्ध र भिखारी
तीन युवतीको विगत यात्रा समेटिएको नाटक ‘त्रयम्’ कौशीमा मञ्चन हुँदै

‘बुद्ध थिएटर फेस्टिभल २०२३’ सुरु

आज विश्व रङ्गमञ्च दिवस

प्रतिक्रिया