मन्डला थिएटरमा ‘कालापत्थर माथि’

मन्डला थिएटर अनामनगरमा प्रदिप कुमार चौधरी को लेखन तथा निर्देशन रहेको नाटक कलापत्थर माथि मन्चन सुरु भएको छ।

माघ २६ देखी सुरु भएको यस नाटक फागुन २० गते सम्म मन्चन गरिने छ । सोमबार बाहेक हरेक दिन ५ बजे मन्चन भईरहेको नाटक शनिबार १ बजे पनि मन्चन गरिनेछ ।