रानीको पुरै परिवार चलचित्र क्षेत्रमा

रानी मुखर्जी ४० बर्षकी भएकी छिन । उनको जन्म २१ मार्च १९७८ मा मुम्बईमा भएको थियो । धेरै सुपरहिट चलचित्रमा काम गरिसकेकी रानी फिल्मी दुनियाँमा चर्चित मुखर्जी परिवारकी सदस्य हुन् । अजय देवगण उनका भिनाजु हुन् तर उदय चोपडा भने देवर । यति मात्र नभई फिल्म उद्योगमा उनका धेरै आफन्तहरु रहेका छन् ।
शशिधर मुखर्जी (काजोलका हजुरबुवा ) तथा रविन्द्र मोहन मुखर्जी (रानीका हजुरबुबा) आफ्नै दाजु भाइ हुन् । यसरी हेर्दा शशिधर मुखर्जीका छोरा सोमु मुखर्जी (काजलका पिता) तथा रबिन्द्र मोहन मुखर्जीका छोरा राम मुखर्जी (रानीका पिता ) पनि कजन भाइ हुन् । रानी मुखर्जी तथा अजय देवगन साली भेना हुन् । अजय काजलका पति हुन्, अनि काजल र रानी दिदीबहिनी । सम्बन्ध कै कुरा गर्ने हो भने डाइरेक्टर आशुतोष गोवारिकर पनि रानीका भेना नै हुन् ।

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा

‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

‘द किङ्ग’मा एकसाथ देखिदै साहरुख–सुहाना

बक्स अफिसमा ‘टाइगर ३’ले अपेक्षित कमाई गर्न किन सकेन ?

प्रतिक्रिया