अनिल कपूरले सबैकोसामु बाँबी देवललाई गरे किस ,सलमान पनि थिए सँगै

सोशल मीडियामा आजकल फिल्म ‘ रेस ३’ सेटको एउटा भिडियो भईरल भइरहेको छ ,जसमा अनिल कपूर सबैको सामू बाँबी देओललाई गालामा किस गरिरहेको भेटिन्छ ।

सलमान खान पनि सेटमा देखिएका छन् । सेटमा कलकारहरु मस्ती गरिरहेका छन् । यसैको सन्दर्भमा सलमान अनिलले बाँबीलाई किस गरिरहेकोमा इसारा गर्दै छन् । जब अनिलले किस गर्दैगर्दा बाँबी उनलाई आफ्नो दाई बताई रहेका थिए ।फिल्मको शूटिङ फिलहाल अबू धाबीमा भइरहेका छन् ।फिल्म यही साल ईदको मैकामा रिलीज हुने बताएका छन् ।