समुन्द्रमा छल्केको सुमिको जवानी

नायिका तथा मोडल सुमि मोक्तान यतिबेला भियतनाममा छिन् । घुमफिरका लागि भन्दै भियतनाम पुगेकी सुमीले आफ्नो फेसबुक प्रोफाईलमा फोटो पोस्ट गरेकी छिन् बिकिनीमा । नेपालमा हुँदा खास्सै फोटोसुट नगर्ने मोक्तान जब देश छोड्छिन तब बिकिनी पोजका फोटोहरु पोस्ट गरिहाल्छिन । उनी भन्छिन मेरो समुन्द्र जस्तै आत्मा छ । समुन्द्र देखेपछी खुलीहाल्ने सुमि केहि समय आगाडी चलचित्र झ्यानाकुटीमा देखिएकी थिइन् । उनी पछील्लो समय एक चलचित्रका लागि तयारीमा छिन् ।
तस्बिरमा हेर्नुहोस् :
तस्बिर : सुमि मोक्तानको फेसबुकबाट

‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’मा ४ विजेता छनौट

‘आइसी डिजाइनर रनवे १२’ फेसन शो हुँदै

'जुम ब्युटी'को नयाँ शाखा चक्रपथमा खुल्यो, सलोन, केकी, रिमा र अन्जुले गरे उद्घ…
_GzPqbPiJWR_7c5fg0xhnl4wrernfgkwkvljstchwtkz888eaznefrq3iulggppzngl74adw_xlqodga9XM_k5sunofbqs7rd546wqntayh0ilydeydjuzc4eohuvfgfpksmxrpzyclonlui.jpg)
बबिराज फेस अफ द नेशन

सजिनालाई ‘मिस एलिगेन्स’को उपाधि

‘मिस युनिभर्स नेपाल २०२३’का लागि आवदेन खुल्ला, नोभेम्बर १८ मा फाइनल
_MxzH3HLDCH_qa3bm2ivqcbzedrikshrrajwsewobdywtnnflblz8lkkp3myedj9slwvqac9_j5l8CpQEdB_cpp2wy4xeedobdzh2vj1lvbnushms4pwmottarh8cliquuvgh1semjqoaekq.jpg)
सरुले जितिइन् ‘द नेशनल डिजाईनर रनवे’ को शिर्ष उपाधी

प्रतिक्रिया