‘भारत’ मा १० बर्षपछि सलमान र प्रियंकाको रोमान्स

सलमान खान र प्रियंका चोपडा १० बर्षपछि ‘भारत’ फिल्म मार्फत स्क्रिन सेयर गर्दै छन् । प्रियंका र सलमानले १० बर्ष पहिला ‘मूूझ से साथी गरोगी’ ‘सलामे ईस्’ , ‘गट टू सि ग्रेट’ लगायतका फिल्ममा स्क्रिन सेयर गरिसकेका छन् त्यसपछि उनीहरु एकै साथ देखेका छैनन् ।

 

दर्शकले धेरै बर्षपछि सलमान र प्रियंकालाई फिल्म ‘भारत’मार्फत छिट्टै एकै साथ रोमान्स गरेको हेर्न पाइने छ । फिल्मलाइ अलि अबास जाफरले निर्देशन गर्नेछन् । सलमानले जाफरसँग ‘सुल्तान’ , ‘टाइगर जिन्दा हे’ लगायतका फिल्महरुमा काम गरिसकेका छन् भने प्रियंकाले पनि ‘गुन्डेमा’ काम गरिसकेका छन् ।