अनिल कपूरले सबैकोसामु बबी देवललाई गरे किस ,सलमान पनि थिए सँगै

सोशल मीडियामा आजकल फिल्म ‘ रेस ३’ सेटको एउटा भिडियो भईरल भइरहेको छ ,जसमा अनिल कपूर सबैको सामू बबी देओललाई गालामा किस गरिरहेको भेटिन्छ । सलमान खान पनि सेटमा देखिएका छन् ।
सेटमा कलकारहरु मस्ती गरिरहेका छन् । यसैको सन्दर्भमा सलमान अनिलले बबीलाई किस गरिरहेकोमा इसारा गर्दै छन् । जब अनिलले किस गर्दैगर्दा बबी उनलाई आफ्नो दाई बताई रहेका थिए ।फिल्मको शूटिङ फिलहाल अबू धाबीमा भइरहेका छन् ।फिल्म यही साल ईदको मैकामा रिलीज हुने बताएका छन् ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया