अनिल कपूरले सबैकोसामु बबी देवललाई गरे किस ,सलमान पनि थिए सँगै

Mero Film

सोशल मीडियामा आजकल फिल्म ‘ रेस ३’ सेटको एउटा भिडियो भईरल भइरहेको छ ,जसमा अनिल कपूर सबैको सामू बबी देओललाई गालामा किस गरिरहेको भेटिन्छ । सलमान खान पनि सेटमा देखिएका छन् ।

सेटमा कलकारहरु मस्ती गरिरहेका छन् । यसैको सन्दर्भमा सलमान अनिलले बबीलाई किस गरिरहेकोमा इसारा गर्दै छन् । जब अनिलले किस गर्दैगर्दा बबी उनलाई आफ्नो दाई बताई रहेका थिए ।फिल्मको शूटिङ फिलहाल अबू धाबीमा भइरहेका छन् ।फिल्म यही साल ईदको मैकामा रिलीज हुने बताएका छन् ।


Leave a Reply

Your email address will not be published.