पुर्व प्रेमिका माधुरीको कारण संजयले फिल्म नै छोड्ने?

Mero Film

माधुरी दीक्षितका पुर्व प्रेमी संजय दत्त उनीसंग फिल्म खेल्न चाहेनन् । श्रीदेवीको मृत्युपछि डाइरेक्टर अभिषेक वर्मनको फिल्ममा माधुरी दीक्षितले अभिनय गर्ने भएकी छिन ।

यसको जानकारी स्वयम् श्रीदेवीकी छोरी जाह्नवीले सामाजिक संजाल मार्फत बताएकी छिन । यस फिल्मकालागि संजय दत्तलाई पहिला नै छनौट गरिएको थियो । तर माधुरी भएकै कारण उनले यो फिल्म नगर्ने अपुष्ट जानकारी प्राप्त भएको छ । संजय माधुरीले अन्तिम पटक १९९३ मा खलनायकमा संगै फिल्म गरेका थिए ।


Leave a Reply

Your email address will not be published.