पुर्व प्रेमिका माधुरीको कारण संजयले फिल्म नै छोड्ने?

माधुरी दीक्षितका पुर्व प्रेमी संजय दत्त उनीसंग फिल्म खेल्न चाहेनन् । श्रीदेवीको मृत्युपछि डाइरेक्टर अभिषेक वर्मनको फिल्ममा माधुरी दीक्षितले अभिनय गर्ने भएकी छिन ।
यसको जानकारी स्वयम् श्रीदेवीकी छोरी जाह्नवीले सामाजिक संजाल मार्फत बताएकी छिन । यस फिल्मकालागि संजय दत्तलाई पहिला नै छनौट गरिएको थियो । तर माधुरी भएकै कारण उनले यो फिल्म नगर्ने अपुष्ट जानकारी प्राप्त भएको छ । संजय माधुरीले अन्तिम पटक १९९३ मा खलनायकमा संगै फिल्म गरेका थिए ।

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा

‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

‘द किङ्ग’मा एकसाथ देखिदै साहरुख–सुहाना

बक्स अफिसमा ‘टाइगर ३’ले अपेक्षित कमाई गर्न किन सकेन ?

प्रतिक्रिया