३२औ जन्मदिन मनाउँदै कंगना

कंगना रनावत हाइएस्ट पेड एक्ट्रेसको रुपमा बलिउडमा चिनिन्छिन, आज उनको ३२औ जन्मदिन ।
सन् १९८६ मार्च २३ मा जन्मिएकी उनी गसिप मेकर एक्ट्रेसको रुपमा पनि चिनिने गर्छिन । समय समयमा दिने अनौठा अभिव्यक्तिका कारण उनी मिडियामा छाईरहेकी हुन्छिन । जस्तो सुकै भुमिकालाई पनि न्याय दिन सक्ने उनले तिन नेसनल फिल्म अवार्ड लगायत धेरै सम्मान प्राप्त गरिसकेकी छिन ।

‘एनिमल’ रिलिजपछि सोसल मिडियामा भाइरल भैरहेकी तृप्ति डिमरी

२ दिनमै ‘एनिमल’को कमाई सय करोड माथि

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

प्रतिक्रिया