३२औ जन्मदिन मनाउँदै कंगना

- मेराेफिल्म

कंगना रनावत हाइएस्ट पेड एक्ट्रेसको रुपमा बलिउडमा चिनिन्छिन, आज उनको ३२औ जन्मदिन ।

सन् १९८६ मार्च २३ मा जन्मिएकी उनी गसिप मेकर एक्ट्रेसको रुपमा पनि चिनिने गर्छिन । समय समयमा दिने अनौठा अभिव्यक्तिका कारण उनी मिडियामा छाईरहेकी हुन्छिन । जस्तो सुकै भुमिकालाई पनि न्याय दिन सक्ने उनले तिन नेसनल फिल्म अवार्ड लगायत धेरै सम्मान प्राप्त गरिसकेकी छिन ।

२०७४ चैत ९ गते ४:२५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *