सन्जीबको ‘देखेर तिमीलाई’ सार्बजनिक

पछील्लो समय बिदेशमा गएर गीतको भिडियो छायाङ्कन गर्ने ट्रेन्ड निकै छ नेपालमा । सोही ट्रेन्डलाई फलो गर्दै ग्लामर नेपालको प्रस्तुतिमा वेड्नी सन्जीब ‘देखेर तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

कमल श्रेष्ठको छायाङ्कन, सम्पादन तथा निर्देशनमा तयार भएको भिडियो दुबईमा छायाङ्कन गरिएको हो । सन्जिबकै शब्दरहेको गीतलाई कमल थापाले संगीत भरेका हुन । भिडियोमा गायक स्वयम र रेबिका थापा मगर फिचर गरिएका छन ।