दुनियाँकै महँगो सहरमा विवाह गर्दै सोनाम


‘विरे द वीडिंग’ को सुटिंगमा ब्यस्त सोनम छिटै विवाह वन्दनमा बादिदैछिन् । लामो समयदेखि प्रेममा रहेकी सोनम, आनन्द आहुजाका साथ ११,१२ मे मा विवाह गर्दै छन् । यी जोडी दुनिया कै महँगो सहर जेनेवामा सात फेरे लिने तयारीमा छन् । धेरै भेन्यु देखे पछि सोनमले उक्त स्थानको चुनेकी हुन् । ड्रेसको लागि उनले फेमस डिजाइन अबु जानी र सन्दिप खोसलालाई चुनेकी छिन । विवाहको स्थान र मिति तय भएपश्चात सोनमका पिता अनिल कपुरले फ्लाइटको बुकिंग समेत गरिसकेका छन् ।