मिथुन चक्रवर्तीका छोरा विवाह गर्दै

- मेराेफिल्म


सुपरस्टार मिथुन चक्रवर्तीका छोरा तथा एक्टर मिमोह अर्थात् महाक्षय छिटै  विवाह गर्दै छन् । उनी जो संग विवाह गर्दै छन्, बिजनेस म्यान फ्यामिली अंतर्गत पार्छिन । पारिवारिक सदस्यको उपस्थितिमा यी दुइको रोका भएको थियो । मिमोह तथा उनका परिवारक सदस्यहरु आफ्नो पर्सनल लाइफलाई मिडियामा ल्याउन चाहदैनन् । बिवाह यो साल को अन्त्य सम्ममा हुन सक्ने छ ।

२०७४ चैत ११ गते ३:४७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *