मिथुन चक्रवर्तीका छोरा विवाह गर्दै

सुपरस्टार मिथुन चक्रवर्तीका छोरा तथा एक्टर मिमोह अर्थात् महाक्षय छिटै विवाह गर्दै छन् । उनी जो संग विवाह गर्दै छन्, बिजनेस म्यान फ्यामिली अंतर्गत पार्छिन । पारिवारिक सदस्यको उपस्थितिमा यी दुइको रोका भएको थियो । मिमोह तथा उनका परिवारक सदस्यहरु आफ्नो पर्सनल लाइफलाई मिडियामा ल्याउन चाहदैनन् । बिवाह यो साल को अन्त्य सम्ममा हुन सक्ने छ ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया