अजय ‘सरदार वन्स अगेन’

- मेराेफिल्म

बलिउड स्टार अजय देवगन एक्सन फिल्ममा पर्फेक्टली पर्फम गर्छन । त्यसरी नै कमेडीमा पनि सहज रुपमा आफ्नो भूमिका निर्वाह गर्छन । अब उनी छिटै नै कमेडी चलाचित्रमा नजर आउने भएका छन् ।

सन् अफ सरदारकाका डाइरेक्टर अस्विनी धिरले बताए कि उनी फेरी पनि अजयका साथ कमेडी फिल्म गर्दै छन् । यस फिल्ममा समेत अजय सरदार कै भूमिकामा छन् ।

२०७४ चैत १२ गते ३:५० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *