शक्ति कपुरले शिवांगीसंग भागी विवाह गरेका थिए

शक्ति कपुर कि पत्नी शिवांगी ८०को दसककी एक्टेर्स हुन् । उनले आफ्नो करिअर १९८०मा फिल्म ‘किस्मत’ बाट सुरु गरेकी थिइन्  । यस फिल्ममा मिथुन चक्रवर्ती तथा राजिता लिड रोलमा थिए । यस फिल्ममा शक्ति कपुरले पनि काम गरेका थिए । यी दुईको भेट यहि फिल्मको सेटमा भएको थियो । दोस्ती हुदै एक अर्काको प्यारमा परेका थिए यी जोडी ।

शक्ति – शिवांगीले  विवाहको फैसला गरे पनि शिवांगीका मातापिताको अस्वीकृतिका कारण भागेर विवाह गरेका थिए । १९८२मा १८ वर्षकै उमेरमा विवाह गरेकी शिवांगीले त्यस पछी फिल्मी करिअर बन्द गरेर फेमिली लाइफमा ब्यस्त भइन् ।