भारतकै धनी खानदानकी बुहारीको सस्तो ड्रेस

मुकेश अम्बानीका छोरा आकाशले भर्खरै श्लोका मेहतासंग गोवामा एक प्राईभेट सेरेमोनी गरी इनगेजमेन्ट गरेका छन् । श्लोका हीरा कारोबारी रसेल मेहताकी छोरी हुन् । यी दुईको फोटो सोसल मिडियामा भाइरल भएको छ ।

श्लोका मेहता ग्रे कलरको रोज बोर्डर शिमरी गाउनमा देखिइन् ।  जसको प्राइस ८५० पाउण्ड रहेको छ । यहि गाउन ब्लयाक कलरमा २०१७मा एक्ट्रेस आलिया भट्टले गोवामा इन्टरनेशनल फिल्म फेस्टिवल अफ इन्डियामा लगाएकी थिइन् ।