अम्बानी पुत्रको इङगेजमेन्टमा बलिउड हस्ती

मुकेश अम्बानीका छोरा आकाशले भर्खरै श्लोका मेहतासंग गोवामा एक प्राईभेट सेरेमोनीमा इनगेजमेन्ट गरेका छन् । आकाश र श्लोका मेहताको सामिप्यता तथा नयाँ सदस्यको आगमनको सेलिब्रेसनमा सोमबार साझ कार्यक्रम आयोजना गरिएको थियो । जहाँ बलिउड हस्ती साहरुख खान, गौरी खान, करन जौहार, ऐस्वर्य राय बच्चन कट्रिना केफ लगायतको उपस्थिति रहेको थियो ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया