अम्बानी पुत्रको इङगेजमेन्टमा बलिउड हस्ती

- मेराेफिल्म

मुकेश अम्बानीका छोरा आकाशले भर्खरै श्लोका मेहतासंग गोवामा एक प्राईभेट सेरेमोनीमा इनगेजमेन्ट गरेका छन् । आकाश र श्लोका मेहताको सामिप्यता तथा नयाँ सदस्यको आगमनको सेलिब्रेसनमा सोमबार साझ कार्यक्रम आयोजना गरिएको थियो  । जहाँ बलिउड हस्ती साहरुख खान, गौरी खान, करन जौहार, ऐस्वर्य राय बच्चन कट्रिना केफ लगायतको उपस्थिति रहेको थियो ।








२०७४ चैत १४ गते ५:५१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *