अलाना पाण्डेको बोल्ड तस्विर, बलिउड इन्ट्रीको तयारी ?

चंकी पाण्डेकी भतिजी अलाना पाण्डेले सामाजिक संजालमा तहल्का मच्चाउदै छिन । उनको फिल्म आउने खबर नभएता पनि उनको तस्विर देख्दा लाग्छ कि उनी आउदा दिनमा सुपरस्टाइलिस एक्ट्रेस बन्ने तयारीमा छिन् । ग्ल्यामरस लुकमा उनी कुनै सुपर स्टार भन्दा कम छैनन् ।
हेरौ उनका केही ग्ल्यामरस तस्विरहरु :