अक्षयको गोल्ड भन्दा पहिले मौनी रायको टावल तस्विर सार्वजनिक

२०१८कोही टिभी एक्टरका लागि बिशेस छ भने त्यो मौनी रायको लागि हो । टिभी एक्ट्रेस मौनी रायलाई ब्याक टु ब्याक बिग सुपरस्टार फिल्ममा आउने मौका मिलेको छ । अक्षय कुमारको गोल्डबाट उनी बलिउड डेब्यु गर्न लागेकी हुन् । हाल भने उनी आलिया र रणवीर कपूरसंगै ब्रह्मास्त्रको सुटिंगमा ब्यस्त छिन । बुल्गारियाबाट उनले हालसालै केहि तस्विर आफ्नो सोसल मीडिया अकाउन्टमा राखेकी छिन ।

यी तस्विरहरु देखेर यो भन्न सकिन्छ कि मौनीले बलिउडका सबै स्टार एक्ट्रेसलाई टक्कर दिन सक्ने क्षमता राख्छिन् । उनको इन्टरटेन्मेन्ट इन्डस्ट्रीमा पहिलो इन्ट्री भएता पनि ब्याक टु ब्याक ब्लक्बस्टर फिल्मका हिस्सा बन्नेको मौका मिलेको छ ।