लिली बिली मोफसल प्रचार प्रसार यात्रा (फोटो फिचर)

प्रचार प्रसारका लागि मोफसल यात्रामा निस्केको लिली बिली टिम अन्तिम शो दमकमा गरेर काठमाडौं फर्किदै छ । प्रदिप खड्का, जसिता गुरुङ प्रियंका कार्की, अनुप बिक्रम शाही लगायतको मुख्य अभिनय रहेको फिल्म मोफसल प्रचार प्रसार यात्रा सकेर काठमाडौँ केन्द्रित प्रचार प्रसारमा ब्यस्त हुनेछ । फिल्म चैत्र ३० गतेबाट अल नेपाल रिलिज हुदै छ । कस्तो रह्यो मोफसल यात्रा हेर्नुहोस् फोटो फिचर :