६ दिनमा ‘हिच्की’को कमाई लागत भन्दा बढी

- मेराेफिल्म

अजय देवगनको रेड तथा रानी मुखर्जीको ‘हिच्की’ प्रदर्शनमा रहेका छन् । रेडले भारतमा १३ दिनमा ८६.९८ करोडको कमाई गरेको छ भने हिच्कीले ६दिनमा २२.७० करोड कलेक्सन पुर्याएको छ । हिच्की लगभग २० करोडको बजेटमा बनेको थियो ।

२०७४ चैत १६ गते ८:४५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *