६ दिनमा ‘हिच्की’को कमाई लागत भन्दा बढी

अजय देवगनको रेड तथा रानी मुखर्जीको ‘हिच्की’ प्रदर्शनमा रहेका छन् । रेडले भारतमा १३ दिनमा ८६.९८ करोडको कमाई गरेको छ भने हिच्कीले ६दिनमा २२.७० करोड कलेक्सन पुर्याएको छ । हिच्की लगभग २० करोडको बजेटमा बनेको थियो ।