‘द भ्वाइस अफ नेपाल’ अब कान्तिपुर टेलिभिजनबाट

- मेराेफिल्म

यस अघी नेपाल टेलिभिजनमा प्रसारण हुने भनी चर्चा गरिएको ‘द भ्वाइस अफ नेपाल’ अब कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने भएको छ । एएनसी प्रोडक्शन एजेन्सीले निर्माण गर्ने यस रियालिटी शोलाई लक्ष्मण पौडेलले निर्देशन गर्दैछन् ।

असारबाट प्रशारण हुने भनिएतापनि विश्वकप फुटबलका कारण शो श्रावणबाट मात्र प्रसारण हुने छ । दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल, अबया सुब्बा लगायत निर्णायक रहेको शोको विजेतालाई ‘द भ्वाइस अफ नेशन’ घोषणा गरिनेछ । विजेताले २५ लाख नगद सहित कार, २० लाख बराबरको भिडियो एल्बम लगायत जित्नेछन् ।

२०७४ चैत १६ गते १५:२८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *