‘द भ्वाइस अफ नेपाल’ अब कान्तिपुर टेलिभिजनबाट

यस अघी नेपाल टेलिभिजनमा प्रसारण हुने भनी चर्चा गरिएको ‘द भ्वाइस अफ नेपाल’ अब कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने भएको छ । एएनसी प्रोडक्शन एजेन्सीले निर्माण गर्ने यस रियालिटी शोलाई लक्ष्मण पौडेलले निर्देशन गर्दैछन् ।
असारबाट प्रशारण हुने भनिएतापनि विश्वकप फुटबलका कारण शो श्रावणबाट मात्र प्रसारण हुने छ । दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल, अबया सुब्बा लगायत निर्णायक रहेको शोको विजेतालाई ‘द भ्वाइस अफ नेशन’ घोषणा गरिनेछ । विजेताले २५ लाख नगद सहित कार, २० लाख बराबरको भिडियो एल्बम लगायत जित्नेछन् ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया