दीपकराज गिरीको भावुक स्टाटस

दीपकराज गिरीलाई हास्यकलाकारिता क्षेत्रमा माहिर मानिन्छ । सार्वजनिक ठाउँमा कहिलेकाही उनीसँग समय बिताएको पतै हदैन ।यो भन्नुको मतलब उनी सधैँ हँसिला देखिन्छन् र अरुलाई पनि हँसाउछन् ।बेलालेलामा उनले सामाजिक सन्जालमा घोचपेचवाला स्टाटस पोस्ट गरिरहेका हुन्छन् ।

 

तर ,केही दिनअघि भने उनले फेसबुकमा भावुक स्टाटस लेख्दै आफ्नो छोरीसँगको तस्बिर पोस्ट गरेका थिए । उनले छोरी मौसमीसँगको फोटो फेसबकमा राख्दै हातका औँलाहरु धेरै हन्छन् र त्यसका नाम मुटु नै हो भनेर भावुक स्टाटस लेखेका थिए ।यसरी हेर्दा उनले छोरीलाई मुटुको संज्ञ दिएका छन् । तिनै मुुटुलाई उनले फगुन ११गते अन्माएका छन् ।

साभार: सम्पूर्ण साप्ताहिक