फिल्म प्रदर्शन आगाबै हिट साम्राज्ञी र धिरजको जोडी !!!

पछिल्लो समय छायाङ्कन देखी नै चर्चामा आएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ निर्माण टिमले चलचित्रमा दुई मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक धिरज मगरका केही तस्बिर सार्वजनिक गरेको छ। सार्वजनिक तस्बिरहरुमा यि दुई को जोडी निकै फिट देखिन्छ। नेपाली चलचित्र क्षेत्रमा पछील्लो समय रोजाईकी नायिका साम्राज्ञी र यसै चलचित्रबाट डेब्यू गरेका नव-नायक धिरजको यो जोडी चलचित्र हिट हुन्छ या हुँदैन त्यो चलचित्र प्रदर्शन पस्चात थाहा होला तर सिने नगरिमा यो जोडीलाई लिएर अनेकन आँकलन हुन थालेका छन। प्रभु शम्शेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माण रहेको ‘इन्टु मिन्टु लण्डनमा’लाई रेनशा वान्तवा राइले निर्देशन गरेकी हुन।
तस्बिरमा हेर्नुहोस् साम्राज्ञी र धिरजको जोडी…

तस्बिर: इन्टु मिन्टु लण्डनमा टिम
तस्बिर: इन्टु मिन्टु लण्डनमा टिम
तस्बिर: इन्टु मिन्टु लण्डनमा टिम
तस्बिर: इन्टु मिन्टु लण्डनमा टिम