महँगी दीपिका

- मेराेफिल्म

अचेल बलिउडमा अभिनेताको मात्रै नभई अभिनेत्रीहरु मोल पनि महँग्दिै गएको छ ।बलिउड टे«ड एक्सपर्टलाई उद्धत गर्दै एक बलिउड अनलाइले सर्वाधिबक महँगा अभिनेत्रीहरुको सूची सार्वजनिक गरेको छ । सर्वाधिक महँगी अभिनेत्रीको सूचिमा दीपिका पादुकोण पहिलो नम्बरमा परेकी छन् ।

दीपिकाले पछिल्लो समय कम्तिमा १२ कराड र बढीमा १४ करोडसम्म लिने गरेको पाइएको छ । दीपिकाको पदचाप पछयाउने अर्र्की अभिनेत्री भने कंगना रनावत हुन् । उता प्रियंका चोपडा भने १० करोड लिने गरेको पाइएको छ ।

करिना कपूर खानले प्रति फिल्म ९ देखि १२ करोड लिने गरेकी छन् ।त्यस्तै अनुष्का शर्माले ८ करोड ,आलिया भाट र कट्रिना कैफले ७ करोड,श्रदा कपुर र सोनाक्षी सिन्हाले , ४ देखी ५ करोड लिने गरेको तथ्यांक अनलाइनमा प्रकाशित छ ।

२०७४ चैत १ गते १२:२९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *