‘चौका दाउ’ निर्माण घोषणा

फिल्म चौका दाउको निर्माण घोषणा गरिएको छ । फिल्म कमेडी सैलीमा बन्ने निर्माण टिमले बताएका छन् । फिल्ममा सन्तोस पन्त ,टाईयब शाह ,विल्सन बिक्रम राई ,रबिन्द्र झा लगायतका कलकारहरुको मुख्य अभिनय रहने फिल्मलाई पुरुनन्दु झाले निर्देशन गर्ने छन् ।
मनोज राजभण्डारीको निर्माण रहने फिल्ममा कथा तथा संगीत सम्भुजित बास्कोटाको रहेको छ । फिल्ममा चन्द्र पन्तको द्धन्द र छांयाकन दिर्घ गुरुङ्को रहने छ ।फिल्म सैरिय प्रडक्सनको मा तयार पारिने छ ।
तस्विर: राम सुन्दर पौड्याल

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया