‘चौका दाउ’ निर्माण घोषणा

- मेराेफिल्म

फिल्म चौका दाउको निर्माण घोषणा गरिएको छ । फिल्म कमेडी सैलीमा बन्ने निर्माण टिमले बताएका छन्  । फिल्ममा सन्तोस पन्त ,टाईयब शाह ,विल्सन बिक्रम राई ,रबिन्द्र झा लगायतका कलकारहरुको मुख्य अभिनय रहने फिल्मलाई पुरुनन्दु झाले निर्देशन गर्ने छन् ।

मनोज राजभण्डारीको निर्माण रहने फिल्ममा कथा तथा संगीत सम्भुजित बास्कोटाको रहेको छ ।  फिल्ममा चन्द्र पन्तको द्धन्द र छांयाकन दिर्घ गुरुङ्को रहने छ ।फिल्म सैरिय प्रडक्सनको मा तयार पारिने छ ।


तस्विर: राम सुन्दर पौड्याल

२०७४ चैत १ गते १२:४९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *