फेरी पर्सनल लाइफमा खुलेर बोलिन् कंगना– मैले कसैलाई तिरस्कार गरेको हैन

कंगना रनोतलाई बलिउडमा यस्तो एक्ट्रेस मानिन्छ जो परसनल लाइफको बारेमा बोलिरहन मन पराउँछन् । उनी आफ्नो परसनल लाईफको बारेमा बोल्न हिचकिचउदैनन् । फेरी कंगनाले आफ्नो पर्सनल लाइफ र रिलेशनशिपलाई खुलेर बोलेकि छिन् ।

उनले एक इन्टरभिउमा आफूले कसैलाई धोका दिन नखोजेको बताईन् ।उनले ऋतिक रोशनसँगको रिलेशनलाई खुलेर कुरा गरिन् भने आफ्नो धेरै अफेयर्सहरु चलेको पनि बताईन् । उनले भनिन्– “हरेक ब्रेकअप पछि मलाइ लाग्छ कि यो मेरो अर्काे लब लाइफ हो ।”उनको लागि प्रेम फिजिकल रिलेसनको लागिमात्र नभएर आध्यात्ममा जोड्ने एक तरिका रहेको पनि बताईन् ।यसलाई उनी एक अनौँठो एक्पीरियंसको रुपमा मान्ने उनले बताईन् ।