२०१८ कै हट मोडलको आगो लगाउने ‘ब्याकलेस’ तस्विर

सामाजिक संजालमा हरेक दिन एक न एक मोडल या एक्ट्रेसको बोल्ड तस्वीरको चर्चा भइरहेको हुन्छ । अहिले एक मोडल उनको ब्याकलेस तस्विरका लागि चर्चामा छिन तस्विरमा यी मोडलले हट ब्याकलेस पोज दिएकी छन् । सामाजिक संजालमा यी तस्बिर भाइरल भएका छन्  । जसका कारण उनी फेरी एक पटक चर्चामा आएकी छन् , उनी हुन नतासा सुरी ।

नतासाले आफ्ना तस्विरहरु इंस्टाग्राम अकाउन्टमा सेयर गरेकी थिइन् । उनका यीस्विरमा धेरै कमेन्ट्स आएको छ । जो कोहि उनको हटनेसको देखेर दिवाना भएका छन् । उनी धेरै मोडलिंग प्रोजेक्टमा समेत सहभागी भईसकेकी छिन । यस भन्दा अगाडी पनि आफ्नो हटनेसका कारण चर्चामा रहेकी थिइन् उनी। उन्लाई प्राय बोल्ड फोटोसुट गर्न मन पर्छ ।
हेरौ उनका केहि हट तस्विरहरु: