अजयको ‘सिंघम’ को ब्यानर बाहिरियो

हामी कुरा गरिरहेका छौ ‘सिंघम’ को ‘सिंघम ३ को होइन । अब ‘सिंघम’ पंजावीमा बन्दै छ । अजयले सोसल मिडियामा पहिलो पोस्टर सेयर गर्दै बताए । यस फिल्मको मुख्य भूमिका परमिश वर्मा ले गरेका छन् । यो पंजावी रिमेक २०१९ मा रिलिज हुनेछ ।
यो फिल्म २०१०मा साउथमा बनेको थियो त्यसपछी २०११मा रोहित शेट्टीले यसको रिमेक बनाए । अजय स्टारर यस फिल्मको धेरै मन पराए । फेरी रोहित शेट्टीले कहानी अगाडी बढाउदै सिंघम रिटर्न्स निर्माण गरे । अहिले पंजावमा निर्माण गरिएको यस फिल्मले हिन्दी तथा साउथ फिल्मले जस्तै धमाका गर्ने अपेक्षा गरिएको छ ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया