अजयको ‘सिंघम’ को ब्यानर बाहिरियो

- मेराेफिल्म


हामी कुरा गरिरहेका छौ ‘सिंघम’ को ‘सिंघम ३ को होइन । अब ‘सिंघम’ पंजावीमा बन्दै छ । अजयले सोसल मिडियामा पहिलो पोस्टर सेयर गर्दै बताए । यस फिल्मको मुख्य भूमिका परमिश वर्मा ले गरेका छन् । यो पंजावी रिमेक २०१९ मा रिलिज हुनेछ ।

यो फिल्म २०१०मा साउथमा बनेको थियो त्यसपछी २०११मा रोहित शेट्टीले यसको रिमेक बनाए । अजय स्टारर यस फिल्मको धेरै मन पराए । फेरी रोहित शेट्टीले कहानी अगाडी बढाउदै सिंघम रिटर्न्स निर्माण गरे । अहिले पंजावमा निर्माण गरिएको यस फिल्मले हिन्दी तथा साउथ फिल्मले जस्तै धमाका गर्ने अपेक्षा गरिएको छ ।

२०७४ चैत २० गते ११:५९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *