लिओनार्डाे डिकाप्रियोका गलफ्रेन्ड जन्मदा उनी ‘टाईटनिक’ मार्फत स्टार बनिसकेका थिए

फेरी लिओनार्डाे डिकाप्रियो प्रेममा परेका छन् । अहिले उनी अर्जेन्टिनाका २० बर्षिय मोडल तथा एक्टर कामिला मोरोनसँग गहिरो प्रेममा परेका छन् ।एक रिपोर्ट अनुसार डिकाप्रियो कामिलाका आमा भन्दा पनि जेठो रहेको बताएका छन् ।

कामिलाका आमा ४१ बर्ष पुगेका बताए । १९९७ मा ‘टाईटनिक’ मार्फत डिकाप्रियो स्टार बनिसकेका थिए भने मोरोन त्यही साल जन्मेका थिए । लिओनार्डाे र कामिला एकै साथ डेट गरिरहेको भेटेका छन् । कामिला र डिकाप्रियोका नजिकका साथीहरु अनुसार उनीहरु एकअर्काको घरमा आउने जाने गर्छन् भने उनीहरुको दुबै परिवारको राम्रो सम्बन्ध रहेको बताए ।कामिला एक्टर म्याक्सिमो मोरोन र लुसिला सोलाका छोरी हुन् ।२० बर्षिय मोडल तथा एक्टर बुईनोस एरिसमा जन्मेका थिए र अहिले उनी लस एन्जल्समा बस्छिन् त्यही क्रममा डिकाप्रियोसँग भेट भएको हो ।