शाहरुख खानले जोसमा भने ‘है तयार’


इन्डियन प्रिमियर लिग ७ अप्रिलबाट सुरु हुदै छ । बलिउड देखि खेलाडी सबैमा भरपुर जोस छाइरहेको छ । शाहरुख खानले आफ्नो टिम कोलकत्ता नाइट राइडर्सको सुपर हिट एन्थम नयाँ तरिका बाट रिलिज गरेका छन् । के के आरको अफिसियल युटुव च्यानलमा  एन्थमको रिलिज गरिएको हो ।

जहा शाहरुख रंगिबिरंगी रुपमा भन्दै छन् कि ‘के के आर है तयार’ । शाहरुख खानको टुर्नामेन्टमा हार जित जे भए पनि उनको टिम पूर्ण रुपमा छाईरहेको छ । उनी उक्त गीत मार्फत आफ्नो टिमलाई जोश दिने काम गरिरहेका छन् ।