कमेडियन कपिल शर्मा फेरी विवादमा

- मेराेफिल्म

कमेडियन कपिल शर्मा फेरी विवादमा फसेका छन । उनले स्पटब्वाई अनलाइनका सम्पादक विक्की लालवानीलाई फोनमा थर्काएका छन ।
आफ्नो बारेमा गलत समाचार छापेको भन्दै उनले सम्पादकलाई फोन गरेर अपसब्द बोलेका हुन । सो अनलाइनले उनले गरेको फोनको रेकर्ड समेत सार्वजनिक गरेको छ । जसमा उनले सम्पादकलाई नानाभाती गाली गरेको प्रस्ट सुन्न सकिन्छ । उनले सम्पादकलाई गाली गर्दै तेरी बेटी मेरे साथ सोना चाहती है…सम्म भनेका छन । पछील्लो समय कपिल डिप्रेसन्को शिकार बनेका छन । उनले सुरु गरेको पछील्लो कमेडी शो फ्यामेली टाइम विथ कपिलको छायाङ्कन पनि उनले बारम्बार स्थगित गर्दै आएका छन ।

२०७४ चैत २४ गते १२:३७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *