कमेडियन कपिल शर्मा फेरी विवादमा

कमेडियन कपिल शर्मा फेरी विवादमा फसेका छन । उनले स्पटब्वाई अनलाइनका सम्पादक विक्की लालवानीलाई फोनमा थर्काएका छन ।
आफ्नो बारेमा गलत समाचार छापेको भन्दै उनले सम्पादकलाई फोन गरेर अपसब्द बोलेका हुन । सो अनलाइनले उनले गरेको फोनको रेकर्ड समेत सार्वजनिक गरेको छ । जसमा उनले सम्पादकलाई नानाभाती गाली गरेको प्रस्ट सुन्न सकिन्छ । उनले सम्पादकलाई गाली गर्दै तेरी बेटी मेरे साथ सोना चाहती है…सम्म भनेका छन । पछील्लो समय कपिल डिप्रेसन्को शिकार बनेका छन । उनले सुरु गरेको पछील्लो कमेडी शो फ्यामेली टाइम विथ कपिलको छायाङ्कन पनि उनले बारम्बार स्थगित गर्दै आएका छन ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया