एक्ट्रेसले बीच सडकमा कपडा उतारेपछि


बलिउडमा कास्टिंग काउचको विषयमा धेरै बहस हुने गर्छ ।  भनिन्छ कि फिल्मसंग सम्बन्धित ठुला ठुला व्यक्तिहरु नयाँलाइ चान्स दिनको लागि उनीहरुको शोषण गर्ने गर्छन ।  साउथ फिल्मकी एक्ट्रेस श्री रेड्डीले कास्टिंग काउचको आरोप लगाइएकी छिन । उनले फिल्म चेम्बर अफिसको बाहिर टप्लेस भएर धर्ना दिएकी छन् ।

एक्ट्रेस धेरै समय अगाडीबाट चेम्बेरसंग कास्टिंग काउचको बारे कम्प्लेन गरिरहेकी थिइन् ।  तर उनको सुनुवाई भएको थिएन ।  त्यसै कारण उनले टपलेस भएर बिरोध गर्ने निर्णय गरिन ।  तर प्रहरीले उनलाई तुरुन्तै त्यहाँ बाट हटायो ।  उनले बलिउडका प्रोडुसार डाइरेक्टर तथा एक्टर बिरुद्ध यौन शोसको आरोप लागेकी छन् । उनले साउथ इन्डस्ट्रीका धेरै को नाम खुलासा गर्ने धम्की समेत  दिएकी छन् ।