३५बर्षका अलु अर्जुनको कार कलेक्सन, १००करोडको घर

- मेराेफिल्म

अलु अर्जुन आज ३५ आज जन्मदिन मनाउदै छन् । उनको जन्म ८ अप्रिल १९८३मा चेन्नाईमा भएको थियो ।  उनी एक फिल्मको लागि १६ देखि १८ करोड सम्म लिने गर्छन ।  उनी आफ्नो लाइफ स्टाइलका कारण पनि चर्चित छन् । उनीसंग कारको  कलेक्सन नै रहेको  छ भने करिव १०० करोडको बिल्डिंगमा बस्ने गर्छन ।
हेरौ उनको सानदार घर र कार  कलेक्सन:

२०७४ चैत २५ गते १०:४१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *