“मलाइ निन्द्रा लागेको छ तपाइहरु जानुस” : सलमान

कालो हरिण मारेको केसमा ५ वर्षको जेल सजाय पाएका अभिनेता सलमान खान जमानतमा छुटेका छन् । उनका वकिल आनन्द देशाइले जमानतका लागि सेसन कोर्टमा अपिल गरेका थिए आज सो अपिलमा न्यायाधिस रबिन्द्र कुमार जोशीको इजलासले उनलाई आज जमानत दिने फैसला गरेको हो ।
५० हजार जमानतमा रिहा भएका उनी राती ८ :१५ मा घर पुगेका थिए । सलमानले उनको घर अगाडी स्वागत गर्न बसेका फ्यानहरुलाइ बाल्कोनीमा आएर मलाइ निन्द्रा लागेको छ तपाईहरु जानुस भनेका थिए ।

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा

‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

प्रतिक्रिया