“मलाइ निन्द्रा लागेको छ तपाइहरु जानुस” : सलमान

- मेराेफिल्म


कालो हरिण मारेको केसमा ५ वर्षको जेल सजाय पाएका अभिनेता सलमान खान जमानतमा छुटेका छन् । उनका वकिल आनन्द देशाइले जमानतका लागि सेसन कोर्टमा अपिल गरेका थिए आज सो अपिलमा न्यायाधिस रबिन्द्र कुमार जोशीको इजलासले उनलाई आज जमानत दिने फैसला गरेको हो ।

५० हजार जमानतमा रिहा भएका उनी राती  ८ :१५ मा घर पुगेका थिए ।  सलमानले उनको घर अगाडी स्वागत गर्न बसेका फ्यानहरुलाइ बाल्कोनीमा आएर मलाइ निन्द्रा लागेको छ तपाईहरु जानुस भनेका थिए ।

२०७४ चैत २५ गते १२:१५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *