अक्षय कुमार र ऐश्वर्य स्क्रिन सेयर गर्दै

- मेराेफिल्म


केहि समयदेखि रजनिकान्तको फिल्म २.० चर्चाको बिषय बनिरहेको छ । फिल्मको एक लूक्स सार्बजनिक गरेदेखि नै फ्यानहरु फिल्मको प्रतिक्षा गरिरहेका छन् । रजनिकान्तको पहिलो पार्ट रोबोटको सफल्ता पछि यसकै सिक्यूएलमा नयाँ फिल्म २.० बनेको हो  । रोबोट फिल्ममा रजनिकान्तले डा. भसेगरण र रोबोट चिटीका क्यारेक्टर निभाएका छन् भने ऐश्वर्य रायले  प्रेमी साना । उनी फेरी २.० मा पनि छोटो भूमिकामा देखिदै छिन् । फिल्ममा अक्षय कुमारलाई क्रो म्यानका क्यारेक्टरमा हेर्न  सकिन्छ । फिल्म २०१८ को अन्तिम तिर रिलिज हुने बताइएको छ ।

यस फिल्ममा यमी, ज्याक्सन , रजनिकान्त र अक्षय कुमार लगायतका कलकारको मुख्य अभिनय हेर्न सकिन्छ । पहिलो पार्ट हिट भएको थियो भने दोस्रो पार्ट पनि हिट हुनेमा टिम आशावादी  रहेको छ ।

२०७४ चैत २५ गते २२:१० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *