अक्षय कुमार र ऐश्वर्य स्क्रिन सेयर गर्दै

केहि समयदेखि रजनिकान्तको फिल्म २.० चर्चाको बिषय बनिरहेको छ । फिल्मको एक लूक्स सार्बजनिक गरेदेखि नै फ्यानहरु फिल्मको प्रतिक्षा गरिरहेका छन् । रजनिकान्तको पहिलो पार्ट रोबोटको सफल्ता पछि यसकै सिक्यूएलमा नयाँ फिल्म २.० बनेको हो । रोबोट फिल्ममा रजनिकान्तले डा. भसेगरण र रोबोट चिटीका क्यारेक्टर निभाएका छन् भने ऐश्वर्य रायले प्रेमी साना । उनी फेरी २.० मा पनि छोटो भूमिकामा देखिदै छिन् । फिल्ममा अक्षय कुमारलाई क्रो म्यानका क्यारेक्टरमा हेर्न सकिन्छ । फिल्म २०१८ को अन्तिम तिर रिलिज हुने बताइएको छ ।
यस फिल्ममा यमी, ज्याक्सन , रजनिकान्त र अक्षय कुमार लगायतका कलकारको मुख्य अभिनय हेर्न सकिन्छ । पहिलो पार्ट हिट भएको थियो भने दोस्रो पार्ट पनि हिट हुनेमा टिम आशावादी रहेको छ ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया