२१ डिसेम्बर २०१८, बाबु छोराको टक्कर

शाहरुख खानको स्टारर र अनुपम खेरको फिल्म ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ २१ डिसेम्बरमा रिलिज हुने भएको छ । धेरै फिल्ममा बाबु छोरा को रोल गरेका यी दुईको फिल्म यो पटक भने एक आपसमा भिड्दै छन् ।
संजय बारु द्वारा भारतीय पुर्व प्रधानमन्त्री मनमोहन सिंहको जीवनीमा आधारित भै लेखिएको किताब ‘द एक्सिडेंटल प्राइम मिनिस्टर’ मा यो फिल्म बन्न लागेको हो । फिल्ममा अनुपम खेरको लुक संगै सपोर्टिंग कास्टको फस्ट लुक पनि सार्वजनिक भएको छ । यस फिल्ममा सोनिया गान्धी को भूमिकामा सुजैन बर्नर्ट देखिने छिन भने मनमोहन सिंहको भूमिकामा अनुपम ।

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा

‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

प्रतिक्रिया