२१ डिसेम्बर २०१८, बाबु छोराको टक्कर

- मेराेफिल्म


शाहरुख खानको स्टारर र अनुपम खेरको फिल्म ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ २१ डिसेम्बरमा रिलिज हुने भएको छ । धेरै फिल्ममा बाबु छोरा को रोल गरेका यी दुईको फिल्म यो पटक भने एक आपसमा भिड्दै छन् ।

संजय बारु द्वारा भारतीय पुर्व प्रधानमन्त्री मनमोहन सिंहको जीवनीमा आधारित भै लेखिएको किताब ‘द एक्सिडेंटल प्राइम मिनिस्टर’ मा यो फिल्म बन्न लागेको हो । फिल्ममा अनुपम खेरको लुक संगै सपोर्टिंग कास्टको फस्ट लुक पनि सार्वजनिक भएको छ । यस फिल्ममा सोनिया गान्धी को भूमिकामा सुजैन बर्नर्ट देखिने छिन  भने मनमोहन सिंहको भूमिकामा अनुपम ।

२०७४ चैत २६ गते ९:१६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *