रोजिनलाई ‘बेष्ट इन्टरप्रेनर इन मल्टी टास्क पर्सनालिटी अफ दी इयर अवार्ड’

कोरियोग्राफर रोजिन शाक्यले ‘इन्टरनेशनल प्रेस्टिज ब्राण्ड अवार्ड २०१८’ अन्तर्गत ‘बेष्ट इन्टरप्रेनर इन मल्टी टास्क पर्सनालिटी अफ दी इयर अवार्ड’ प्राप्त गरेका छन ।
मलेसियाको प्यालेस अफ दि गोल्डेन हर्समा सम्पन्न उक्त अवार्ड सेरेमोनीमा उनले सो अवार्ड पाएका हुन । एसियन मुलका बिभिन्न देशका सहभागि मध्य उनी एकमात्र नेपाली सहभागि थिए । रोजिन नेपालमा पछील्लो समय बढेको सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफीका लागि प्रतियोगिता आयोजकहरुको पहिलो रोजाई बन्ने गरेका छन । दसक अगाडि देखी फेसन कोरियोग्राफीमा लागेका शाक्यले यो आवर्ड जितेसँगै आफ्नो बर्षौँको मेहनतले सर्थकता पाएको बताएका छन् ।

‘मिस यूनिभर्स’को अन्तिम २० मा रोकिदा पनि किन भयो दीपिकाको चर्चा ?
_AlcHiO19cg_yaqifunkc4b0yewv6hmi1pq7n8cb5u48hymdyswkyqut88tmw9trq1geoyr5_WrloNZ2QWy_zacw5dy0q336rnlpads1albzgm0ku7pguiyoaypuy8ts4qxlwxznkmsn8vni.jpg)
मिसेस् नेपाल वर्ल्ड–२०२३ को टप २३ प्रतिस्पर्धी सार्वजनिक

मिसेस युनिभर्स २०२३ मा विमला

‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’मा ४ विजेता छनौट

‘आइसी डिजाइनर रनवे १२’ फेसन शो हुँदै

'जुम ब्युटी'को नयाँ शाखा चक्रपथमा खुल्यो, सलोन, केकी, रिमा र अन्जुले गरे उद्घ…
_GzPqbPiJWR_7c5fg0xhnl4wrernfgkwkvljstchwtkz888eaznefrq3iulggppzngl74adw_sPQZUrqc9U_fwxzje80yij4udbyh9ipybc65g4prvpxmvlmgcuddyoxbwcdwknktyswmx8a.jpg)
बबिराज फेस अफ द नेशन

प्रतिक्रिया