रोजिनलाई ‘बेष्ट इन्टरप्रेनर इन मल्टी टास्क पर्सनालिटी अफ दी इयर अवार्ड’

- मेराेफिल्म

कोरियोग्राफर रोजिन शाक्यले ‘इन्टरनेशनल प्रेस्टिज ब्राण्ड अवार्ड २०१८’ अन्तर्गत ‘बेष्ट इन्टरप्रेनर इन मल्टी टास्क पर्सनालिटी अफ दी इयर अवार्ड’ प्राप्त गरेका छन ।
मलेसियाको प्यालेस अफ दि गोल्डेन हर्समा सम्पन्न उक्त अवार्ड सेरेमोनीमा उनले सो अवार्ड पाएका हुन । एसियन मुलका बिभिन्न देशका सहभागि मध्य उनी एकमात्र नेपाली सहभागि थिए । रोजिन नेपालमा पछील्लो समय बढेको सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफीका लागि प्रतियोगिता आयोजकहरुको पहिलो रोजाई बन्ने गरेका छन । दसक अगाडि देखी फेसन कोरियोग्राफीमा लागेका शाक्यले यो आवर्ड जितेसँगै आफ्नो बर्षौँको मेहनतले सर्थकता पाएको बताएका छन् ।

२०७४ चैत २६ गते १०:०५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *