ट्रान्स्परेन्ट गाउनमा काजल अग्रवाल


साउथ फिल्म एक्ट्रेसको लागि जी अप्सरा अवार्ड २०१८को आयाजना गरिएको थियो । अवार्डको रेड कार्पेटमा साउथका एक्ट्रेस बोल्ड र गोर्जियास लुकमा देखा परे । साउथकी सुपर स्टार काजल अग्रवाल ब्ल्याक कलरको ट्रान्स्परेन्ट गाउनमा प्रस्तुत भइन् । काजलले केहि बलीउड फिल्ममा समेत काम गरेकी छिन । इभेन्टमा उनलाई बेस्ट एक्ट्रेस अफ द इयर तथा बेस्ट एक्ट्रेस अफ द डिकेड अवार्डले सम्मान गरियो । काजलले ट्वीटरमा आफ्नो फोटो सेयर गर्दै लेखिकी छिन:
‘Thank you for the best actress of the year and best actress of the decade, Zee Apsara Awards. Was amazing to witness so many wonderful women excelling in their respective fields. Extremely inspiring huge congratulations to all of you! ? #ApsaraAwards2018’