अमिताभको ‘स्पेशल’ बर्थ डे नोट जयाका लागि

अमिताभ र जया बच्चनको जोडीलाई बलिउड कै आईकनिक कपल भनेर चिनिन्छ । यो जोडी आफ्नो करियर सुरु गदैगर्दा प्रेममा परेका थिए र अझै सम्म संगै छन् । जयाले आफ्नो ७० औ जन्मदिन मनाएकी छन् । सिनियर बच्चनले जयासँगै आफ्ना दुई सन्तान अभिषेक र स्वेताको तस्विर पोस्ट गरेका छन् ।
अमिताभले आफ्नै हातले बनाएको कार्ड मार्फत प्रेमपूर्ण भाबमा जया एक असल आमा भएको र जन्मदिनमा उनको प्रगतिको कामना गरेका छन् । जयालाई उनका धेरै फ्यानहरुले मध्यरातमै ७० औ जन्मदिनको शुभकामना दिएका थिए ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया