अमिताभको ‘स्पेशल’ बर्थ डे नोट जयाका लागि

- मेराेफिल्म


अमिताभ र जया बच्चनको जोडीलाई बलिउड कै आईकनिक कपल भनेर चिनिन्छ । यो जोडी आफ्नो करियर सुरु गदैगर्दा प्रेममा परेका थिए र अझै सम्म संगै छन् । जयाले आफ्नो ७० औ जन्मदिन मनाएकी छन् । सिनियर बच्चनले जयासँगै आफ्ना दुई सन्तान अभिषेक र स्वेताको तस्विर पोस्ट गरेका छन् ।

अमिताभले आफ्नै हातले बनाएको कार्ड मार्फत प्रेमपूर्ण भाबमा जया एक असल आमा भएको र जन्मदिनमा उनको प्रगतिको कामना गरेका छन् । जयालाई उनका धेरै फ्यानहरुले मध्यरातमै ७० औ जन्मदिनको शुभकामना दिएका थिए ।

२०७४ चैत २८ गते ८:३६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *