‘मस्ट वान्टेड’ अर्जुन , सलमानलाई खतरा


एक पछी अर्को फिल्मको सुटिंगमा ब्यस्त छन् अर्जुन कपुर ।  हालसालै यसराज फिल्म्स को ‘सन्दिप और पिंकी फरार’ को सुटिंग सकेका छन् । यहि वर्ष उनको ‘नमस्ते इंग्ल्याण्ड’ प्रदर्शनमा आउदै छ ।

सामान्यतया ‘र’ एजेन्टको रुपमा सलमानको नाम आउछ । तर अघिल्लो प्रोजेक्टमा अर्जुन र एजेन्टको रुपमा आउदै छन् । फरक के छ भने, सलमान जुन तरिकाबाट गन लिएर आउथे, अर्जुन त्यस्तो गर्दैनन् । एक असली एजेन्ट जसरी उनी असामान्य परिस्थितिको सामान्य तरिकाले सामना गरेर देशलाई खतराबाट बचाउछन् । उक्त फिल्मको नाम ‘मस्ट वान्टेड’ र डाइरेक्टर राजकुमार गुप्ता रहेका छन् ।