आलियाको बिकिनी अवतार (फोटो फिचर)

सानो उमेरमा बलीउडमा धमाका मचाउन सफल आलिया भट्ट अभिनित फिल्म राजी को ट्रेलर सार्वजनिक  भएको छ । फिल्ममा आलिया भारतीय जासुसको भूमिकामा छिन जो पाकिस्तानमा रहेर भारतको लागि काम गर्दै छिन ।

आलियाले फिल्म इन्डस्ट्रीमा आए देखि नै फरक फरक किसिमको भूमिका गर्दै आएकी छन् । हाइवे, उड्ता पन्छी लगायतमा उनले भिन्न भिन्न भूमिकामा प्रस्तुत भएकी थिइन् । यस फिल्ममा समेत उनको फरक भूमिका देख्न सकिन्छ । उनको भर्सटाइल क्यारेक्टरको एक रुप मध्ये बिकनी अवतार हेरौ केही फोटोमा: