नागिनका शालीन भनोट हलिउडमा

टिभीका सुपरस्टार एक्ट्रेसहरुले बलीउड डेब्यु तयारी गरिरहेको बेला एक कदम अगाडी बढेर शालीन भनोट हलिउड डेब्यु गर्न लागेका हुन् । २००७मा प्रशारण सुरु भएको सो नागिनका महाराजा रणजित सिंह धेरै समय अगाडीबाट टेलिभिजनमा काम गर्दै आएका छन् ।
हाल भने उनी हलिउड डेब्युको लागि हलिउडका जानेमाने ट्रेनर माइकल डानियर संग एक्टिंग सिक्दै छन् । आफ्नो नया प्रोजेक्टका बारेमा उनले यो एक फिल्म भएको भन्दा बढी केहि भन्न चाहेनन् । ‘म अहिले ट्रेनिंगमा छु, चाडै नै सबै जानकारी दिनेछु’ – उनले भने ‘तर यसको मतलव म टिभीबाट टाढा हुने भने हैन’ टिभी सधै मेरो लागि प्यारो रहनेछ ।’

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया