नागिनका शालीन भनोट हलिउडमा

- मेराेफिल्म


टिभीका सुपरस्टार एक्ट्रेसहरुले बलीउड डेब्यु तयारी गरिरहेको बेला एक कदम अगाडी बढेर शालीन भनोट हलिउड डेब्यु गर्न लागेका हुन् । २००७मा प्रशारण सुरु भएको सो नागिनका महाराजा रणजित सिंह धेरै समय अगाडीबाट टेलिभिजनमा काम गर्दै आएका छन् ।

हाल भने उनी हलिउड डेब्युको लागि हलिउडका जानेमाने ट्रेनर माइकल डानियर संग एक्टिंग सिक्दै छन् । आफ्नो नया प्रोजेक्टका बारेमा उनले यो एक फिल्म भएको भन्दा बढी केहि भन्न चाहेनन् । ‘म अहिले ट्रेनिंगमा छु, चाडै नै सबै जानकारी दिनेछु’ – उनले भने ‘तर यसको मतलव म टिभीबाट टाढा हुने भने हैन’ टिभी सधै मेरो लागि प्यारो रहनेछ ।’

२०७४ चैत ३० गते १२:०१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *